सहभागितात्मक तालिम कार्यक्रम सम्बन्धी राष्ट्रिय सहकारी महासंघको जरूरी सूचना
पल्स वित्तीय अनुगमन प्रणाली तालिम
मितिः मंसिर ११ र १२ गते
समयः विहान १०ः०० वजेदेखि ४ः०० वजेसम्म
स्थानः राष्ट्रिय सहकारी महासंघ लि. नेपालको तालिमकक्ष, पूल्चोक, ललितपुर
संचालक क्षमता अभिवृद्धि तालिम
मितिः २०७६ मंसिर २४ र २५ गते
समयः विहान १०ः०० वजेदेखि ४ः०० वजेसम्म
स्थानः राष्ट्रिय सहकारी महासंघ लि. नेपालको तालिमकक्ष, पूल्चोक, ललितपुर
व्यवस्थापकको क्षमता अभिवृद्धि तालिम
मितिः २०७६ मंसिर २९ र ३० गते
समयः विहान १०ः०० वजेदेखि ४ः०० वजेसम्म
स्थानः राष्ट्रिय सहकारी महासंघ लि. नेपालको तालिमकक्ष, पूल्चोक, ललितपुर