तालिमको नामः संचालक क्षमता अभिवृद्धि
मितिः २०७७ फागुन ४ देखि ६ गतेसम्म (३ दिन)
समयः १०ः३० देखि ४ः३० बजे सम्म
स्थानः राष्ट्रिय सहकारी महासंघको कार्यालय, पूल्चोक, ललितपुर
माध्यमः भौतिक
तालिमको नामः संचालक क्षमता अभिवृद्धि
मितिः २०७७ फागुन १० देखि १२ गतेसम्म (३ दिन)
समयः १०ः३० देखि २ः३० बजे सम्म
माध्यमः भर्चुअल
तालिमको नामः व्यवस्थापक क्षमता अभिवृद्धि
मितिः २०७७ फागुन २४ देखि २६ गतेसम्म (३ दिन)
समयः १०ः३० देखि ४ः३० बजे सम्म
स्थानः राष्ट्रिय सहकारी महासंघको कार्यालय, पूल्चोक, ललितपुर
माध्यमः भौतिक
बिस्तृत जानकारीका लागि
राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, पूल्चोक, ललितपुर
फोन नं.ः ०१–५०१०११६, ९८६०९८००२२, ९८५१२१६६५३